काठमाडौं । नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ।

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले लुम्बिनीमा समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

हेर्नुहोस् सूची –

जानकी न्यौपाने
बसन्ती न्यौपाने
गिरिधारीलाल
सरिता पुन
यमुना रोका
सिता चौधरी
भगवतीकुमारी थरुनी
इन्द्रकुमारी गहतराज
रेखाकुमार शर्मा
शान्ति लोहर
सायरा वानु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार