एसिया कप क्रिकेटमा  नेपालले भारतविरुद्ध  २०० रन पुरा गरेको छ ।  

श्रीलङ्काको क्यान्डीमा जारी यो खेलमा नेपालले पहिलो व्याटिङ गर्दै  ४३ दशमलब ३ ओभरमा  ७ विकेट गुमाएर २०० रन बनाएको हो ।  ताजास्थीतीमा ४४ ओभरमा नेपालले ७ विकेट गुमाएर २०२  रन जोडेको छ। अहिले सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार