तुलसीपुर । दाङको तुलसीपुरमा ५१ जनाले रक्तदान गरेका छन् । सद्गुरुदेव सतपालजी महाराजको ७३ औ जन्मोत्सवको अवसरमा नेपाल मानव धर्म सेवा समिति तुलसीपुर दाङले आयोजना गरेको रक्तदान कार्यक्रमम उनिहरुले रक्तादान गरेका हुन् । रक्तदान गर्नेमा १९ वर्ष उमेर देखि ६० वर्षसम्का महिला तथा पुरुषहरुले सहभागिता रहेको थियो ।
नेपाल मानव धर्म सेवा समितिका राप्ती भेरी प्रभारी महात्मा चादना बाइजीको अध्यक्षतामा एवम् न्यायाधीश दिल प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र दाङका इन्चार्ज दिलीप न्यौपाने, रक्त संचार केन्द्र तुलसीपुरका इन्चार्ज नरेश चौधरी, प्राविधिक दिलिप चौधरी र चन्द्र केसीको सहभागिता रहेको थियो समितिका सचिव चन्द्रबहादुर वलीले गर्नु भएकाे थियाे ।
रक्तदान गर्नेहरुको नामावली
१–ओपेन्द्र बस्नेत,
२–रोमा पुन,
३–प्रेमकुमारी बुढा मगर४–उमा बस्नेत,
५–तुलसीराम सापकोटा
६–डिल्लीराज ढकाल,
७–लेखमणी खत्री,
८–मनु डिसी
९–शोभा केसी
१०–देवा केसी
११–यमकुमारी भण्डारी
१२–मिना भण्डारी
१३–वेदप्रसाद भुसाल,
१४–अमृत पुन मगर
१५– गोमा वली,
१६–योगेश वली,
१७–गोविन्द सुनार,
१८– मधुप्रसाद शर्मा,
१९–रोशन बोहरा
२०–सरस्वीत भट्टराई
२१–विकास बुढामगर
२२–दिपक वली,
२३–समृता नेपाली
२४–दिपा रोका
२५–दिपा खनाल
२६–सुनिता थापा
२७–लक्ष्मी रेउले,
२८–निमा थापा
२९ भगवती पुन
३०–सावित्री केसी
३१–नारायण बण्जाडे
३२–बनिता गुरुङ
३३–दुर्गा रेउले
३४–निर्मल शेपाइली
३५–चेतन वली
३६–सूर्य बहादुर थापा
३७–प्रियंका भण्डारी
३८–विवेक गुरुङ
३९–शोभा शर्मा,
४०–ललिता वली
४१–लोक कुमारी बस्नेत
४२–सावित्रा मगर
४३–बालिका केसी
४४–शान्ता केसी
४५–किरण गुरुङ
४६–धनबहादुर बिक
४७–गिरीराज केसी
४८–पदम सिंह खड्का
४९–अजिता रोका
५०–शोभा राना
५१–हेन्सा राना मगर



