लुम्बिनी प्रदेश सरकारले दाङकालागि बिभिन्न योजनाहरु छनोट गरेको छ ।

सडक, पुल, खानेपानी, सिंचाई, शिक्षा,स्वास्थ्यलगायतलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको छ । चालु आर्थिक बर्ष २०८०/०८१ कालागि यस बर्ष दाङमा विगतको तुलनामा धेरै योजनाहरु समावेश भएका छन् ।

अर्थमन्त्री धनबहादुर मास्कीले ति योजनाहरु छनोट गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारबाट दाङकालागि छनोट भएका योजनाहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार