काठमाडौं । वरिष्ठ हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र गायिका तृप्ती खड्का गुरुङको आवाजमा ‘लुकी छिपी’ बोलको गित बजारमा सार्वजनिक भएको छ । माया प्रेमको भाव प्रकट गरिएको गीतमा हरि उप्रेतीको शब्द रचना रहेको छ । जसमा संगीत गायिका तृप्ती आफैंले भरेकी छन् ।

गितमा आकाश नेपालीको मिक्सिंग मास्टरिङ्ग गरेका छन् । उक्त गीतको भिडियोमा मोडल विजय गुरुङ र स्मारीका ढकालले अभिनय गरेका छन् । मोडल विजय गुरुङ आफैले निर्देशन गरेको उक्त भिडियोलाई प्रकाश खड्काको टिमले खिचेको हो । भिडियो शब्द रचनाकार हरि उप्रेतीको युट्युब च्यानलमार्फत सार्बजनिक भएको हो ।

https://youtu.be/cOpD6OFN6tI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार