नेपालगन्ज । चलचित्र पत्रकार संघ बाँकेले चलचित्र क्षेत्रमा उल्लेखनीय याेगदान पुर्‍याएकाे भन्दै फिल्मी पत्र अनलाइनका सम्पादक खड्कालाई सम्मानित गरिएको छ ।

चलचित्र पत्रकार संघ बाँके शाखाले आफ्नो दाेस्राे वार्षिकोत्सबकाे अवसरमा चलचित्र क्षेत्रमा कलम चलाउने खडकालाई सम्मानित गरिएका हाे ।

त्यस्तै कार्यक्रममा नेपाली चलचित्रकाे ईतिहासमा अहंम भूमिका लेख्ने बरिष्ठ निर्देशक कैलास प्रबिणलाई समेत सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार