बाँक । कामका लागि भारतको विभिन्न सहरमा जाने नेपालीलाई सुरक्षित साथ गन्तब्यमा पु¥याउने उद्देश्यले अम्विकेश्वरी सेवा सुविधा यातायात प्रालि संचालनमा छ । नेपालगन्जमा कार्यालय स्थापना गरेर विगत लामो समयदेखि यात्रुलाई आरामदायी र भरपर्दो यातायात सुविधा दिँदै आएको अम्विकेश्वरीले भारतका विभिन्न ठाउँमा सेवा विस्तार गरेको छ । अम्विकेश्वरी यातायात सेवा सुविधा यातायात प्रालिले आरामदायी र भरपर्दो सेवाका लागि के के योजना बनाएको छ त ? प्रस्तुत छ प्रालिका उपाध्यक्ष प्रकाश खत्रीसँग गरिएको कुराकानीको केहि अंश –
ताजा समाचार
© 2026, All right reserved to खबर नेपालगंज
Made with ❤️ By Gorkhaly Labs



