पश्चिम बाजुराको मौला आसपासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका दाहालले नागरिक न्युजलाई बताइन।

दाहालका अनुसार सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएकाे छ।

बझाङमा भूकम्पपछि बाहिर निस्केका मानिसहरु


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार