काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डलाई देश र जनताका नाममा काग गर्ने आग्रह गरेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहने समेत बताए ।

प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्दै देउवाले भने , ‘कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ । तपाईं देश र जनताका नाममा काम गर्नुहोस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार